सम्पर्क
अध्यागमन विभाग
अभिलेखालय
नेपाली
English
स्क्रिन रिडर
न्यून व्यान्डविथ
Invert Color
A-
A
A+
नेपाल सरकार
गृह मन्त्रालय
अध्यागमन विभाग
अध्यागमन कार्यालय, विराटनगर
रानि, विराटनगर
नेपाल सरकार
गृह मन्त्रालय
अध्यागमन विभाग
अध्यागमन कार्यालय, विराटनगर
रानि, विराटनगर
EN
न्यून व्यान्डविथ
Invert Color
A-
A
A+
हाम्रो बारेमा
भिसा
अनलाईन भिसा आवेदन
पर्यटक भिसा
गैर आवासिय भिसा
गैर पर्यटक भिसा
समाचार
चैत्र महिनाको प्रगति विवरण
Apply VISA
गैर पर्यटक भिसा
गैर पर्यटक भिसा
2082-12-16
गैह्र पर्यटक नाता सम्बन्धी भिसा जारी गर्दा पेश गर्नुपर्ने आवश्यक कागजातहरु
अनलाइन आवेदन फारम
राहदानी वाहक र नेपाली नातेदार बीच नाता खुलेको फोटो सहितको नाता प्रमाणपत्र, सक्कल र छाँयाप्रती
राहदानी तथा अन्तिम भिसाको छाँयाप्रति
नेपाली नागरिकसंग वैवाहीक सम्वन्ध भएका विदेशीका नातेदारको हकमा सम्वन्धित दुतावासको नाता खुलेको सिफारीस र स्थानिय निकायको नाता खुलेको प्रमाणपत्र
राहदानी वाहक र नेपाली नातेदार सक्कल नागरिकता सहित दुवै उपस्थित हुनुपर्ने
भिसा फी – १० डलर प्रति महिना , मल्टिपल – ६० डलर र सिङ्गल इन्ट्री -२० डलर
पछिल्लो अपडेट गरिएको : 2026-04-21 13:21:58 13:21:58
© सर्वाधिकार सुरक्षित अध्यागमन विभाग
साइट हेरिएको :